समाचार Archives | Page 7465 of 7682 | Khabarhub Khabarhub

नेपाली युवतीले लगाए २ अर्ब ४७ करोडको मेहन्दी, पोतेमात्र ५ करोडको आयात

काठमाडौं– साउन हरियो चुरा, पोते र मेहन्दीको महिना हो । पछिल्लो समय समाजमा यो प्रचलन सँस्कृतिका रुपमा विकास भइरहेको छ । यो सँस्कृतिले युवतीमा नभएर महिलालाई पनि छोएको छ । महिलाहरुले साउन महिनाभरी हातमा मेहन्दी भर्ने गर्छन् । विगतमा धेरै जसो विवाहितहरुले मात्र मेहन्दी लगाउने गर्थे भने केही वर्षयता युवतीहरु माझ पनि मेहेन्दीको मोह बढ्दै…