समाचार Archives | Page 7468 of 7877 | Khabarhub Khabarhub

साग खेलकुद–चन्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

काठमाडौं – १३ सागमा नेपालले पहिलो पदक हात पारेको छ । नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् । त्यसअघि पहिलो चरणमा चन्चला…