समाचार Archives | Page 7470 of 7876 | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा नेकपाका उमेदवार विजयी

काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा नेकपाका उमेदवार विजयी भएका छन् । शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका उमेदवार केदारनाथ आचार्य विजयी भएका हुन् । उनले ७१२ मत पाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार अशोक तामाङले ४३९ मत पाएका थिए । यसअघि उक्त वडामा नेपाली कांग्रेस विजयी भएको थियो । इन्द्रावती…