समाचार Archives | Page 7474 of 7874 | Khabarhub Khabarhub

दुई दिन सवारीसाधनमा जोरबिजोर लागू हुने

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । सागको तयारी बारे विहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सागको उद्घाटन र समापनको दिन उपत्यकाका सवारी साधनमा जोर विजोर लागू हुने जानकारी दिए । खनालका अनुसार मंसिर १५ गते…