समाचार Archives | Page 7477 of 7758 | Khabarhub Khabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर गिरी नियुक्त

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डा श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी भएका ९ जनामध्येबाट ३ जनाको नाम छनोट गरी…