Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार वैठकले राजनीति प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो युरोप भ्रमणबारे…