Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो केही हप्तादेखि भारत वायु प्रदुषणको चपेटामा परेको छ । अत्याधिक प्रदुषणपछि स्वास्थ्य संकटकाल नै घोषणा गरिएको थियो । दिल्लीको प्रदूषणले पुनः एक पटक एशियाली शहरहरूको हावाको गुणस्तरको चर्चा हुन थालेको छ । पछिल्ला केही दशकदेखि चीनको राजधानी बेइजिङ विषाक्त हावाका लागि चर्चित छ तर तथ्याङ्कले भने भारत, पाकिस्तान र बाङ्ग्लादेशको हावाको गुणस्तर चीनको…