Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले आगामी मंसिर १४ गतेको उपनिर्वाचनलाई प्रभाव पार्ने गरी सहसचिवहरुको सरुवा गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले निर्वाचनलाई प्रभावित पार्ने गरी सरकारले सहसचिवहरुको सरुवा गर्ने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएकी हुन् । गएको साउन १६ गतेको…