समाचार Archives | Page 7506 of 7855 | Khabarhub Khabarhub

भारतमा नेपाली ‘लुटेराहरु’को ग्याङ, ताला तोड्दै गर्दा ५ जना पक्राउ

बैंगलुरु– भारतीय राज्य कर्नाटकको बैंगलुरुमा ५ जना नेपाली पक्राउ परेका छन् । एउटा ग्याङ बनाएर सन् २००७ देखि चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जना नेपालीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३० वर्षीय मंगल सिंह, मनोज बहादुर, सुदीप धामी, विशाल र विनोद कुमार छन् । ह्याइटफिल्ड डिभिजन पुलिस कार्यालय बैंगलुरुले शहरमा भएका ५ वटा…