Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले आज सर्वजनिक बिदा दिएको छ । नेवार समुदायले मनाउन किजा पूजा अर्थात भाइटीकाको अवसर पारेर सार्वजनिक विदा दिइएको हो । नेवार समुदायको परम्परा अनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने प्रचलन रहेको छ । हिजो नेवार समुदायले दिनभर धुमधामसँग नेपाल सम्बत मनाइ बेलुका म्हपूजा गरेका…