समाचार Archives | Page 7511 of 7752 | Khabarhub Khabarhub

मादक पदार्थ सेवन गरी सवारी चलाउने महिला बढे, ३ लाख ५ हजार चालक कारबाहीमा

काठमाडौं– आठ वर्षअघिदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरी सवारी हाँक्नेलाइ कारवाही प्रक्रिया अघि बढाइरहेको छ । चालकले मापसे सेवन गरी सवारी चलाउनेको संख्यामा कमी ल्याउनका लागि महाशाखाले ०६७ साल मंसिर महिनाबाट मापसे अभियान सञ्चालन थालेको थियो । अभियान सञ्चालन भएयता ३ लाख ५ हजार चालकहरु कारवाहीमा परेका छन् । अभियान थालेको ८…