समाचार Archives | Page 7512 of 7752 | Khabarhub Khabarhub

मन्त्री पण्डितले जनप्रतिनिधिलाई भने : सुविधाभोगी नहुनुहोस्

बागलुङ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरुलाई सुविधाभोगी नबन्न आग्रह गरेका छन् । जिल्ला वडा सङ्घ बागलुङको प्रथम प्रारम्भिक भेलालाई शनिबार सम्बोधन गर्दै उनले अत्यावश्यक र न्यूनतम सुविधा लिएर जनताको सेवामा खट्न आग्रह गरे । 'जनताभन्दा माथि हामी कोही छैनौँ, जनतालाई हामीले भगवान् मानेर आएको हो', उनले भने, 'भगवानलाई नै पन्छाएर अगाडि बढ्यौँ…