समाचार Archives | Page 7515 of 7854 | Khabarhub Khabarhub

‘शान्ति, विकास र सुरक्षाका लागि सबल असंलग्न आन्दोलन अपरिहार्य’

काठमाडौं- असंलग्न आन्दोलन (नाम)को संस्थापक राष्ट्र नेपालले शान्ति, विकास र सुरक्षाका लागि सबल एवं सक्रिय ‘नाम’ अपरिहार्य भएको बताएको छ । अजरबैजानको बाकुमा जारी नामको मन्त्रिस्तरीय बैठकमा नेपालले सङ्गठनका सदस्य राष्ट्रबीच एकताको भावनासहित एकअर्काको क्षमता अभिवृद्धिमा सघाउनुपर्नेमा जोड दिएको छ । उक्त बैठकलाई बुधबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यस्तो पारस्परिक सहयोग आफ्ना अनुभव, असल…