Live on
Your Voice, Your Power
काठमाडौँ–सूचना तथा प्रविधि विधेयकमाथि संसदको विकास तथा प्रविधि समिति छलफल शुरु भएको छ । फेसबुक, ट्विटर लगाएतका सामाजिक सञ्जाल नेपालमा दर्ता नगरी सञ्चालन हुने नदिने लगाएतका विवादित विषयसहित सरकारले संसदमा पेश गरेको विधेयकमाथि समितिमा दफावार छलफल शुरु भएको हो । विधेयकका विभिन्न १२ वटा दफा प्रेस स्वतन्तत्राविरोधी रहेको भन्दै कांग्रेसका १४ जना सांसदहरुले संशोधन प्रस्ताव…