Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको तीनकुनेस्थित एक घरमा रहेको विस्कुट गोदाममा आगलागी भएको छ । तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएपछि नियन्त्रणका लागि दमकल पुगेका छन् । काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी, नियन्त्रण प्रयास हुँदै बिस्कुट गोदाममा आगो लागेपछि त्यहाँ रहेका ग्यास सिलिन्डरबाट झन् आगो फैलिएको थियो । उक्त आगो निभाउन काठमाडौं र ललितपुरका ४ वटा…