Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाअभियोग प्रकृयालाई अगाडि बढाइरहकी सभामुख र संसदको इन्टेलिजेन्स कमिटीका अध्यक्ष बिरुद्ध मुद्दा चलाउने चेतावनी दिएका छन् । सभामुख न्यान्सी पेलोसी र इन्टेलिजेन्स कमिटीका अध्यष एडम सिफलविरुद्ध मुद्दा हाल्ने चेतावनी ट्रम्पले दिएका हुन् । उनले आफ्ना वकिलहरुलाई मुद्दाको प्रकृया अघि बढाउन भनेको खुलासा गरेका छन् । अमेरिकाको वासिङटन डीसीमा आयोजित…