समाचार Archives | Page 7536 of 7746 | Khabarhub Khabarhub

श्रम स्वीकृति बिनै काम गरिरहेको उत्तर कोरियाली डाक्टर रहेको ‘ने कोर्यो’ अस्पताल बन्द

काठमाडौं- उत्तर कोरियाले तनहुँको दमौलीमा सञ्चालन गरेको अस्पताल बन्द भएको छ । दमौलीमा सञ्चालनमा आएको ‘ने कोर्यो’ अस्पतालमा कार्यरत चिकित्सहरुले बीना श्रम स्वीकृति नै काम गरिरहेका थिए । उनीहरु पर्यटक (भिजिट) भिसामा आएर ने कोर्यो अस्पतालमा काम गरेको पाइएको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमासमेत बिना स्वीकृति काम गरिरहेको भेट्टिएपछि खबरहबले श्रम स्वीकृति नलिई नेपालमा…