Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले अतिक्रमणमा परेका सबै सार्वजनिक तथा सरकारी जग्गाहरु भूमाफियाबाट फिर्ता ल्याएर सरकारी कायम गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै अतिक्रमणमा परेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता ल्याउने विषय उल्लेख छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले…