Live on
Your Voice, Your Power
काठमाडौं– हावाहुरीले सगरमाथा आरोहण दलका सदस्यका लागि राखिएको करीब २० वटा टेन्ट उडाएको छ । सरगरमाथा आरोहणका लागि बनाइएको दोस्रो क्याम्पमा रहेका करिब २० बटा टेन्ट नष्ट भएको एक्सपीडिसन एसोशिएसनका सचिव इश्वरी पौडेलले जानकारी दिए । उनले ७ हजार मिटरभन्दा माथि कालो बादलले छोपेको र हावाको गति पनि ८०–९० किमि प्रतिघन्टाको गतिमा चलेको बताए ।…