Live on
Your Voice, Your Power
ललितपुर– ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा सडक मिचेर तथा मापदण्ड विपरित बनाइएका घर तथा टहरामा डोजर चलाइएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आइतबारबाट घर टहरमा भत्काउन शुरु गरेको हो । सशस्त्र प्रहरीको सहयोगमा आयोजनाले ती घरहरुमा प्रशासनको डोजर परिचालन गरी घर भत्काएको छ । आइतबार डोजरले सडक आसपासका घरका झ्याल ढोका तथा सटरमा हानेर…