Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै वेस्ट इन्डिजले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोस्टन चेसले नटआउट ४२ रन बनाए…