Live on
Your Voice, Your Power
काठमाडौं-राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको नयाँ पत्रिकामा खबर छ । राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो। उनीहरू बिहीबार साँझ आइपुगेका छन्। सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय…