Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सबै मिलेर सशक्त बनाउनुपर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा विभिन्न दलबाट नेकपा प्रवेश गर्ने नेता तथा कार्याकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनकै संकटपूर्ण आन्दोलनबाट मुलुक शान्ति प्रक्रियामा आएको र नयाँ संविधान जारी भएको भन्दै त्यसलाई जोगाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताए…