समाचार Archives | Page 7720 of 7890 | Khabarhub Khabarhub

लागुऔषधको कुलत: हरेक वर्ष थपिन्छन् साढे १० हजार नयाँ दुर्व्यसनी

आज जुन २६ अर्थात लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ सरकारले सचेतवनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छ। सरकारले लागुऔषध प्रयोगकर्तालाई निस्तेज पार्ने र लागुऔषतको लतबाट हटाउने भन्दै वर्षेनी करोडौं रकम खर्चंदा यसको प्रभाव भने शून्यझैँ देखिन्छ । नयाँ अध्ययनअनुसार लागुऔषध प्रयोगकर्ताको…