Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले वीरगञ्जमा आफ्ना नेताको नाममा बन्न लागेको उद्यानमा शहीद स्मृति पार्क बनाउन लागेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्ना नेता विपी कोइरालाको नाममा बन्न लागेको उद्यानमा प्रदेश दुई सरकारले अन्य प्रयोजनका लागि उद्घाटन गरेको भन्दै आपत्ति जनाएका हुन् । वीरगञ्जमा विपी कोइरालाको नाममा १० विघा…