समाचार Archives | Page 7742 of 7890 | Khabarhub Khabarhub

नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो

काठमाडौं - युरोपा नेसन्स लिगको उपाधि पोर्चुगलले उचालेको छ। सोमबार राति पोर्चुगलमा भएको खेलमा घरेलु टोलीले नेदरल्यान्डसलाई १-० ले पराजित गर्दै उपाधि उचालेको हो। विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको अग्रपंक्ति समालेपनि गोल गर्न भने सकेनन्। पोर्चुगलका लागि गोनकालो गोडेसले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए । उनले खेलको ६० औं मिनेटमा गोल गरेको थिए।…