Live on
Your Voice, Your Power
काठमाडौं- आज (शनिबार) देशभरको मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसमी जानकारी दिँदै देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । विभागका अनुसार पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुनेछ । यस्तै पश्चिमी पहाडी क्षेत्रको मौसम पनि सामानय बदली हुनेछ भने…