Live on
Your Voice, Your Power
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीमा दर्ता हुन अटेर गर्ने यातायात व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । पटक पटक आह्वान गर्दा पनि व्यवसायीले नमानेको भन्दै कानूनी कारवाहीमा जानुको विकल्प नभएको मन्त्री महासेठको भनाइ थियो । अबको एक हप्ताभित्र यसबारे निर्णय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए ।…