समाचार Archives | Page 7755 of 7884 | Khabarhub Khabarhub

धरानको जीवन विकास बैंकमा गोली चल्यो, गच्छदार घाइते

धरान–धरानस्थित जीवन विकास बैंकमा गोली चलेको छ । अज्ञात समूहको गोली लागेर बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । बैंकमा रहेको केही रकम लुटिएको छ । बैंकमा लुटेरा समूहले गोली चलाएको भनिएपनि पूर्ण विवरण आउन बाँकी छ ।