समाचार Archives | Page 7756 of 7882 | Khabarhub Khabarhub

शिक्षिकाको कुटाईले ५ वर्षे बालिकाको कानको जाली फुट्यो

झापा–शिक्षिकाको कुटाईबाट पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोडिङ स्कुलमा अध्ययनरत बालिकाको कानका जाली फुटेको हो । उनी कक्षा १ मा अध्ययनरत छन् । सोमबार विद्यालय छुट्टी हुने बेलामा छोरीले कुटाइ खाएको र सोही कुटाईले कानको जाली फुटेको उनकी आमा दुर्गा राईले बताइन…