Live on
Your Voice, Your Power
काठमाडौं– राजधानीको चावहिलबाट करिब ३५ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु हुण्डी कारोबारी रहेका जनाइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जगत खड्का, अर्जुन राई र सुनिल राई छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट खटिएको टोलीले ३४ लाख ८९ हजार रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको हो…