Live on
Your Voice, Your Power
काठमाडौं- कपिलवस्तुमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भागेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । घटनाको पुष्टि गर्दै नवलपरासीका एसपी प्रहरी उपरीक्षक अच्यूत पुडासैनीले एनसेलको टावरमा आगजनी गर्ने संकास्पद व्यक्तिका रुपमा छानविन गर्न खोज्दा…