समाचार Archives | Page 78 of 7844 | Khabarhub Khabarhub

राष्ट्रियसभामा इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इशरा र सरस्वती खड्काको हत्याका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । बैठकको शून्य समयमा सांसद मदनकुमारी शाहले यही माघ ११ गते अछामस्थित ढकारी गाउँपालिकाका इशरा खड्का र सरस्वती खड्काको हत्यामा संलग्न दोषीलाई राजनीतिक संरक्षण दिएर जोगाउन नहुने धारणा राख्दै दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्नुपर्ने माग गरेकी…