समाचार Archives | Page 798 of 6911 | Khabarhub Khabarhub

नदी प्रणाली व्यवस्थापनमा सहकार्य आवश्यक

महोत्तरी– चुरे पहाडी शृङ्खलाबाट निस्कने नदी व्यवस्थापनमा आपसी सहकार्यमा विज्ञहरूले जोड दिएका छन् । बर्दिबासमा आज सम्पन्न ‘चुरे पर्वत शृङ्खलाका नदी प्रणाली संरक्षणका चुनौती र यात्रा’ विषयक छलफलमा चुरे विज्ञहरूले नदी व्यवस्थापनमा एक्लो कुनै प्रयत्न परिणाममुखी नहुने बताएका हुन् । 'चुरे पर्वत श्रेणीबाट निस्कने नदी व्यवस्थापन तीनै तहका सरकारको समन्वय र समान चासो हुनपर्छ', कार्यक्रममा…