समाचार Archives | Page 799 of 6909 | Khabarhub Khabarhub

कांग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्वलाई दबाब दिने

काठमाडौँ- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिने भएको छ । आसन्न केन्द्रीय समिति बैठकअघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५ औं महाधिवेशन गर्ने तयारीलगायतका विषयमा नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता दिलेन्द्र प्रसाद बडूले यसअघिको…