समाचार Archives | Page 797 of 6911 | Khabarhub Khabarhub

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर- भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबहादुर शाह रहेका छन्।  भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर उनको मृत्यु प्रहरीले जनाएको छ। भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सीमावर्ती क्षेत्र हो। शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै…