समाचार Archives | Page 800 of 7829 | Khabarhub Khabarhub

बालेनले नसुनेपछि सडक विभागले टाल्यो न्यूरोडको सडक

काठमाडौं- फुटपाथ विस्तारका नाममा काठमाडौं महानगरपालिकाले काटेको न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा कालोपत्रे गरिएको छ । फुटपाथ विस्तार गर्न भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार काटिएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो । सडक डिभिजन कार्यालयको टोलीले सोमबार उक्त सडकको काटिएको भाग कालोपत्रे गरेर पुरेको हो । उक्त सडक काटिएपछि काठमाडौं महानगरपालिका र…