समाचार Archives | Page 81 of 7846 | Khabarhub Khabarhub

काठमाडौंमा ‘नेपाल–भारत रङ्ग महोत्सव’

काठमाडौं- काठमाडौंमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा सुरु महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले दुई देशको सहकार्यमा नाटक महोत्सव आयोजना हुनु खुसीको कुरा भएको भन्दै…