Live on
Your Voice, Your Power
काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली चलाउँदा जङ्गली हात्ती मकुना मरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विज्ञप्ति निकाल्दै निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन गोली प्रहार भएको दाबी गरेको छ। बुधबार कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो। हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती…