Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले असोजमा परेको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई आर्थिक सहयोग गरेको छ। कांग्रेसले असोज १० देखि १३ सम्म परेको वर्षाका कारण गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई मंगलबार जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो । सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट मृत्यु…