Live on
Your Voice, Your Power
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धाराशयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सूत्रीय अभियानमा लागेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा आज आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उनले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताए । मन्त्री भण्डारीले भने, 'उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे…