समाचार Archives | Page 911 of 7865 | Khabarhub Khabarhub

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, १० वर्षमा चार हजारको मृत्यु

काठमाडौं - विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ। ब्राजिलमा भएको एक अध्ययनले विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको हो। लिंगको क्यान्सरका बिरामी बढ्दै जाँदा मृत्युको ग्राफसमेत बढेको अध्ययनमा उल्लेख गरिएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो। लिङ्गमा हुने क्यान्सर दुर्लभ…