समाचार Archives | Page 912 of 7872 | Khabarhub Khabarhub

जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आराेपमा दुई जना पक्राउ

जनकपुरधाम- जनकपुरधाममा वित्तीय संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेको घटनामा प्रहरीले पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको हो । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सोमबार तीन जनाले रकम लुटे…