समाचार Archives | Page 920 of 7416 | Khabarhub Khabarhub

राष्ट्रिय हितलाई ध्यान दिएर परराष्ट्र नीति कार्यान्वयनमा लाग्छु : सचिव लम्साल

काठमाडौं- नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि सङ्क्षिप्त कुरा गर्दै उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन् । “मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु”, समूह…