समाचार Archives | Page 929 of 7417 | Khabarhub Khabarhub

शेखरले भने- ‘गगन र मबीच मतान्तर छैन, जथाभावी नबोल्नू’

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापासँगको सम्बन्धबारे जथाभावी नबोल्न निर्देशन दिएका छन् । बत्तिसपुतलीमा जारी इतर समूहको भेलामा उनले महामन्त्री थापा र आफूबीच कुनै मतान्तर नरहेको दाबी गर्दै सम्बन्धबारे जथाभावी नबोल्न आफूनिकट नेताहरूलाई निर्देशन दिएका हुन् । भेलामा सहभागी एक नेताले भने, ‘शेखर दाइले महामन्त्री र आफूबीच कुनै…