समाचार Archives | Page 936 of 7419 | Khabarhub Khabarhub

एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग ५२ रनमा अल आउट

काठमाडौं - यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ । दुबईमा जारी एसीसी यू-१९ एसिया कपको पछिल्लो खेलमा पहिले बलिङ रोजेको भारतले नेपाललाई ५० ओभरको प्रतिस्पर्धामा ५२ रनमा सीमित पारेको हाे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५२ रनको लक्ष्य पछ्याउन भारतलाई ५३ रनको लक्ष्य दिएको थियो ।…