Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरेलले समाचार हटाउने र पत्रकारलाई फौजदारी मुद्दा चलाउने कदम संविधान विपरीत भएको समेत बताए । सर्वोच्च अदालतबाट जारी आदेश नेपालको संविधानमा उल्लेख भएको पूर्ण प्रेस…