समाचार Archives | Page 952 of 6914 | Khabarhub Khabarhub

चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्रीले दिए भारतलाई बधाई

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था ९आइएसआरओ० का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन् । प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताए ।…