Live on
Your Voice, Your Power
काठमाडौं- आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् । उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पाइपुगेकी हुन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरूको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन्। जापानको विदेशमन्त्री नियुक्त…