समाचार Archives | Page 975 of 7906 | Khabarhub Khabarhub

क्रिकेटर लामिछानेको मुद्दामा आज पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा  उच्च अदालत पाटनमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ । यसअघि वैशाख १६ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा…